← Back to Gallery

यो उपर दाङ गढी को भागनबसेस हो। चितवन जिल्ला को पुरानो सदर मुकाम। यो किल्ला तनहुँको सेन राजाले बनाएकोमा पछी नेपाल अंग्रेज युद्धमा पुन निर्माण गरिएको हो।